फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङ तोङ प्रान्तस्थित उद्योग पार्कको सुधार गरिने

(GMT+08:00) 2019-04-11 15:13:46

अप्रिल ९ तारिख क्वाङ तोङ प्रान्तको फो शान शहरको श्वन त क्षेत्रको उद्योग पार्कको सुधार कार्य शुरु भएको छ।

यस पटकको सुधार कार्यमा दुई अरबभन्दा बढी वित्तिय लगानी लगाइएको छ। सुधारपछि नयाँ उद्योग पार्क पहिलेभन्दा अत्याधुनिक हुने बताइएको छ।

1  2  
जानकारी तथा लेखहरु