![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
पैचिङबाट तीन सय किलोमिटर टाढा रहेको ह पै प्रान्तको सि पाइ पो चीनको क्रान्तिकारी पवित्र भूमि हो। सिपाइपो फिङ शान जिल्लामा रहेको छ। फिङशान जिल्लाले "पर्यावरण संरक्षण र पर्यटन विकास"को रणनीति कार्यान्वयन गरेको छ। पर्यटन क्षेत्रको विकासबाट धेरै युवकहरु आफ्नो क्षेत्रमा फर्किएर स्वरोजगार बनेका छन्।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |