फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा हुनान साँस्कृतिक तस्वीर प्रदर्शनी

(GMT+08:00) 2019-04-13 19:10:53

काठमाडौंमा चीनको हुनान साँस्कृतिक तस्वीर प्रदर्शनी शुरू भएको छ। नेपाल आर्ट काउन्सिल र चाइना कल्चरल सेन्टरमा भैरहेको यो प्रदर्शनीमा नेपालस्थित चिनियाँ साँस्कृतिक केन्द्र र हुनान संस्कृति तथा पर्यटन विभागले संयुक्त रूपमा संयोजन गरेका हुन्। कार्यक्रममा पूर्व उद्योगमन्त्री महेश बस्नेतले प्रदर्शनीले चिनियाँ संस्कृति झल्काउने भन्दै यसले हुनाको सांस्कृतिक विशेषता, आदर्श, जीवनशैली, स्वभाव इत्यादि बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु