
विश्वमा अग्र स्थानमा रहेको नयाँ मिडिया संचार प्रविधि देखाइने बीआरआई ५ जी+४के संचार नविन अन्तर्राष्ट्रिय मञ्च मिडिया प्रयोग प्रविधि प्रदर्शनी अप्रिल २१ तारिख पैचिङमा शुरू भएको छ।
बीआरआईमा आबद्ध मुलुकहरू तथा क्षेत्रहरूका मिडिया तथा भिडियो उत्पादन संस्थाका प्रतिनिधिहरूले सो प्रदर्शनीमा अग्र प्रविधि तथा भिडियो प्रबन्धको प्रयोग गरेका छन्।
चाइना मिडिया ग्रुप र सिल्क रोड टेलिभिजनको संयुक्त एकाइ, अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसिद्ध प्रबन्ध प्रदायकको संयुक्त संयोजनमा आयोजित सो प्रदर्शनीबाट अन्तर्राष्ट्रिय क्षेत्रमा मिडियाहरूको अग्र प्रविधि देखाइने र सहयोग आदानप्रदान गर्ने मञ्च प्रदान गरिएको छ।
1 2