फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हुनान, छाङशा आर्थिक विकास क्षेत्रले उद्यमहरूको बौद्धिक उन्नयनलाई तीव्र पार्ने

(GMT+08:00) 2019-05-01 14:49:40

हुनान प्रान्तको छाङ शा आर्थिक विकास क्षेत्र सन् 1992मा स्थापना भएको हो। सन् 2000मा यो आर्थिक विकास क्षेत्र हुनान प्रान्तको प्रथम राष्ट्रिय स्तरको आर्थिक विकास क्षेत्र बन्यो। 27 वर्षको विकासपछि हालै छाङ शा आर्थिक विकास क्षेत्रमा ठूलो परिमाणमा औद्योगिक उद्यमहरु 206 वटा पुगेका छन् भने उच्च प्राविधिक उद्यमहरु 207 वटा छन्।

1  2  3  4  
जानकारी तथा लेखहरु