फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशिया सभ्यता सम्झौता-वार्ता सम्मेलनप्रति भारतीय राजदूतको भनाइ

(GMT+08:00) 2019-05-06 15:24:24

एशिया सभ्यता सम्झौता-वार्ता सम्मेलन पैचिङमा आयोजना लागिरहेको छ। चीनका लागि भारतीय राजदूत विक्रम मिश्रीले भारतीय प्रतिनिधि मण्डल सो सम्मेलनमा भाग लिने बताउनुभएको छ। यस पटकको सम्मेलनबाटै भारत-चीन सभ्यता सम्बन्धी वार्ता तथा सांस्कृतिक आदानप्रदानलाई सबल पार्ने आशा पनि राजदूत विक्रमले सीआरआईसँगको विशेष अन्तर्वार्तामा व्यक्त गर्नुभएको छ।

सन् २०२० चीन-भारत दौत्य सम्बन्ध स्थापित भएको सत्तरीऔँ वार्षिकोत्सव हो। यस अवसरलाई दुवै मुलुकमा विविध किसिमबाट मनाउने कार्यक्रम आयोजना हुने जानकारी पनि राजदूत विक्रमले दिनुभएको छ। यही अवसर पारेर आपसी सम्बन्धलाई नयाँ स्तरमा उकास्ने अपेक्षा पनि राजदूत विक्रमले गर्नुभएको छ।

जानकारी तथा लेखहरु