![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
नेपाली समयनुसार, जुन महिनाको ३ तारिख बेलुकीको ७ बजेर ४५ मिनेटदेखि जुनको ९ तारिख ८ बजेर ४५ मिनेटसम्म ११८८ फ्रिक्वेन्सीमा प्रसारण हुँदैआइरहेको चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको सीआरआई नेपाली सेवाको प्रसारण प्राविधिक प्रबन्धको मर्मत सम्भारका कारण अवरुद्ध हुने भएको छ। यसबाट श्रोतावर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना छ। त्यस बाहेक ७२५० र ७४३५ फ्रिक्वेन्सीमा हाम्रो प्रसारण यथावत रुपमा सञ्चालन हुनेछ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |