फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वार्ता र संघर्ष चीन र अमेरिकाबीच आर्थिक तथा व्यापारिक संघर्ष

(GMT+08:00) 2019-05-09 15:15:50

अमेरिकी व्यापारिक प्रतिनिधि कार्यालयले मे 8 तारिख बुधबार जनाए अनुसार यही 10 तारिखदेखि दुई खर्ब अमेरिकी डलरको चिनियाँ सामानको भन्सार कर 10 प्रतिदेशबाट बढाएर 25 प्रतिशत पुर्‍याउने घोषणा गरेको छ। त्यसप्रति चीनले तुरुन्तै जवाफ दिएको छ। चीनको विचारमा व्यापारिक संघर्षलाई गम्भीर पार्नु दुई देशका जनता र विश्वका जनताको हितविपरीत हो र यसमा चीनलाई दुःख लागेको छ। यदि अमेरिकाले उक्त भन्सार करको कदम चलेमा चीनले बाध्यवश जवाफी कदम चाल्ने छ।

दुई देशको वक्तव्यले दुईवटा गम्भीर ध्यानाकर्षण गराएको छ।

पहिलो, अमेरिकी वक्तव्यमा भन्सार कर थप्ने विषय केही समयअघि प्रकाशित सूचना अनुसार नै भएतापनि मुख्य विषय योजना हो। यद्यपि भन्सार कर थप्ने योजनामा परिवर्तनको सम्भावना पनि छ।

दोस्रो, चीनले तुरुन्तै जवाफ दिएको छ। लगभग दुई घण्टामा चीनले दिएको जवाफको विषय कम हुनुका साथै धारणा स्पष्ट र सुदृढ रहेको छ। करिब 80 शब्दको वक्तव्यमा तीनवटा विचार समेटिएको छ। अमेरिकाको कदमको नकारात्मक प्रभावलाई व्यक्त गरेको छ। चीनलाई दुःख लागेको धारणाको व्यक्त गरेको छ। चीनले बाध्यतामा परी जवाफी कदम चाल्ने कारवाही गरेको छ।

चीन र अमेरिकाबीच एघारौं आर्थिक तथा व्यापारिक छलफल सुरू हुने अवसरमा अमेरिकाले यस्तो वक्तव्यद्वारा दवाव दिएर आफ्नो इच्छा साकार तुल्याउने योजना स्पष्ट देखिन्छ। साथै चिनियाँ वक्तव्यबाट चीनको अविच्छिन्न सिद्धान्त तथा अडान देखाउनुका साथै तयारी भइसकेको कुरा व्यक्त भएको छ।

वार्ता र संघर्ष वा वार्ता हुँदै संघर्ष चीन र अमेरिकाले आर्थिक तथा व्यापारिक संघर्षको सामना गर्ने तरिका र सामान्य अवस्था हुने सम्भावना छ।

वास्तवमा अमेरिकाले भन्सार कर थप्ने घोषणा गर्दा दुई पक्षबीचको ऐतिहासिक सन्धि हुने सम्भावना हुनुका साथै सन्धि प्राप्तपछि दुई मुलुकका राष्ट्रनायकबीचको वार्ता तयारी हुँदै भएको पनि व्यक्त गरेको छ। यो विपरीत गतिविधिपछाडि चीन र अमेरिकाले वार्ता तथा संघर्षको तरिका तथा सामान्य अवस्थाद्वारा सम्पर्क गरेर मतभेदलाई कम पार्नुका साथै सहमतिलाई विस्तार पारिरहेका छन्।

यस्तो पृष्ठभूमिमा अमेरिकाले भन्सार करद्वारा दवाव दिँदा किन चिनियाँ उपप्रधानमन्त्री एवं चीन तथा अमेरिकबीच चौतर्फी आर्थिक वार्तामा चिनियाँ मुख्य प्रतिनिधि लिउ हले निरन्तर रूपमा अमेरिकको भ्रमण गर्ने र 9 देख 10 तारिख आयोजित एघारौं अर्थतन्त्र तथा व्यापारको उच्चस्तरीय छलफलमा सहभागी हुने अवस्था सजिलै बुझ्न सकिन्छ।

वार्ताद्वारा द्वन्द्व र मतभेदको समाधान चीनको अविच्छिन्न सिद्धान्त र अडान हो। निर्धारित योजनाअनुसार अमेरिकाको भ्रमण चीनले वार्ताको नियम दिएको सम्मान हुनुका साथै विगत 16 महिनामा प्राप्त सहमति तथा उपलब्धि दिएको सम्मान पनि हो।

जानकारी तथा लेखहरु