फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशियाली सांस्कृतिक महोत्सवको मुख्य गीत 'हाम्रो एशिया' सार्वजनिक

(GMT+08:00) 2019-05-09 16:20:23

एशियाली सांस्कृतिक आदानप्रदान तथा जनताबीचको सुखदभेला अर्थात् एशिया सभ्यता सम्झौता-वार्ता सम्मेलनअन्तर्गत एशियाली सांस्कृतिक महोत्सवको आयोजना हुनलागेको छ। समय नजिकिएसँगै एशियाका विभिन्न मुलुक तथा विभिन्न सभ्यताको कलात्मक उपलब्धिहरू पैचिङमा केन्द्रित भइरहेका छन्। यस कार्यक्रमको मुख्य गीत "हाम्रो एशिया" पनि यही मे नौ तारिख औपचारिक रूपमा सार्वजनिक गरिएको छ। यो गीतको शब्द तथा धुनमा एशियाली विभिन्न मुलुकबीचमा पहाड-पानीको नाता, जनताको मनबीचको घनिष्ठता र एउटै भाग्य समुदाय भएको रमणीय चित्र कोरिएको छ।

चाइना मिडिया ग्रुपको संयोजनमा आयोजना हुने एशियाली सांस्कृतिक महोत्सवमा एशियाका विभिन्न मुलुकका उच्च गायक गायिकाहरूले प्रदर्शन गर्ने छन्।

जानकारी तथा लेखहरु