फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अमेरिका व्यापारमा शिक्षाको स्तर मौलिक समस्या रहेको हो ह्वा वैका संस्थापकको भनाइ

(GMT+08:00) 2019-05-22 17:23:10

ह्वा वैका संस्थापक रुन चङ्ग फैले हिजो मे 21 तारिख शनचनस्थित ह्वा वै कम्पनीको मुख्यालयमा चिनियाँ सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै चीन र अमेरिकाबीचको व्यापार मौलिक समस्या समझदारीको स्तर रहेको र आधारभूत शिक्षा र व्यावसायिक शिक्षामा बढी चिन्तित हुनुपर्ने बताउनुभयो।

अन्तर्वार्तामा उहाँले एक मुलुकको बलियो आधार राम्रो सुविधाहरु मात्र नभई संस्कृति, शिक्षा र मानव संशासनको गुणस्तर धेरै महत्वपूर्ण रहेको बताउनुभयो।

उहाँले बालबालिकाहरु देशका भविष्य हुन् भन्दै जिम्मेवार भावना पैदा गराउनुपर्ने र उनीहरूलाई अझ बढी शिक्षित बनाउनुपर्ने बताउनुभयो।

उहाँले भविष्यका लागि देश खुला हुनुपर्ने भन्दै नागरिकहरुमा सशक्त र उच्च सांस्कृतिक गुण हुनुपर्ने कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु