फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाको भन्सार करको लठ्ठीले अमेरिकी उपभोक्तालाई प्रहार गर्ने

(GMT+08:00) 2019-05-22 18:52:04
अमेरिकाद्वारा लिएको भन्सार करको लठ्ठीले अन्तमा अमेरिकी उपभोक्ता र व्यवसायमाथि नै प्रहार हुनेछ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्गले आज मे 22 तारिख पैचिङ्गमा उक्त कुरा बताउनुभएको हो।

एडिदास,नाइके लगायत 170 भन्दा बढी अमेरिकी जुत्ता निर्माता तथा बिक्रेताले अमेरिकी राष्ट्रपतिलाई संघीय पत्र पेश गर्दै अमेरिकाले चिनियाँ समानमाथि लगाइएको जुत्ताको भन्सार करले अमेरिकी उपभोक्ता,जुत्ता उत्पादन व्यवसाय र अमेरिकी अर्थतन्त्रमा विनाशकारी नतिजा सिर्जना गर्ने उल्लेख गरेका छन्। प्रवक्ता लुका अनुसार चीनले धेरै पटक व्यापारिक संघर्षमा कसैको पनि जित नहुने बताउँदै आएको छ। अमेरिकाले स्वदेशी आव्हानलाई गंभीरतापूर्वक सुन्नुपर्ने चीनले चेतावनी दिएको छ।

जानकारी तथा लेखहरु