|
|
|
||
छीङ ताओ शहर पूर्वी चीनको शान तुङ प्रान्तमा पर्दछ। यो चीनको प्रसिद्ध समुद्री तथा पर्यटन शहर हो। समुद्रको कारणले गृष्म ऋतुमा यहाँको मौसम शित्तल रहन्छ। साथै छीङ ताओ एउटा सफा सुन्दर शहर हो।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |