फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाको विचारप्रति चिनियाँ विशेषज्ञको प्रतिक्रिया

(GMT+08:00) 2019-05-23 15:49:02

चीन र अमेरिकाबीचको व्यापार घाटाबाट अमेरिकालाई धेरै हानि पुगेको छ। उक्त विचारप्रति व्यापार तथा समष्टिगत अर्थतन्त्रको अनुसन्धान गर्ने केही चिनियाँ विद्वानहरुले हिजो मे 22 तारिख जनाएअनुसार चीन र अमेरिकाबीचको अर्थतन्त्र तथा व्यापार पारिस्परिक तथा साझा फाइदा हो। वितेका चालीस वर्षदेखि चीन र अमेरिकाबीचको व्यापारिक परिमाण 230 गुणाले बढेको छ। वास्तवमा अमेरिकाले यस व्यापार सम्बन्धमा विशाल लाभ पाएको छ। अमेरिका चीन व्यापार राष्ट्रिय समितिको अनुसन्धानबमोजिम अमेरिका र चीनबीचको व्यापारले ‌औसत प्रतिवर्षमा हरेक अमेरिकी घरका लागि 850 अमेरिकी डलरको किफायत गर्दछ भने यो रकम अमेरिकी घरको 1.5 प्रतिशतको वार्षिक आयसँग बराबर छ। अमेरिकाको ठूलो व्यापार घाटा चीनसँगको व्यापारबाट सिर्जना भएको नभई अत्याधिक उपभोक्ता,कम बचत,ठूलो वित्तीय घाटा भएकाले हो भन्ने विज्ञहरुको निस्कर्ष छ।

अहिले चीन 120 भन्दा बढी मुलुक तथा क्षेत्रको सबैभन्दा ठूलो व्यापारिक साझेदारी बनेको छ। चीनले सधैं नै व्यापारिक नाफा खोज्ने काम गर्दैन। लगातार भन्सार कर घटाउने चीनले सक्रिय रुपमा आयातलाई विस्तार गर्दै अमेरिका लगायत सारा विश्व व्यापारका लागि अझ बढी विकास अवसर सिर्जना गर्नेछ।

1  2  3  4  
जानकारी तथा लेखहरु