फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वार्ताका लागि सदिच्छापूर्ण विचार हुनुपर्ने चिनियाँ भनाइ

(GMT+08:00) 2019-05-23 17:14:16

चीनले वार्ताको ढोकालाई सधैँ खुल्ला राखेको छ। तर अमेरिकाले वार्ताको टेवलमा राख्ने विचार सदिच्छापूर्ण हुनुपर्छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्गले आज मे 23 तारिख उक्त कुरा बताउनुभएको हो।

केही वर्षयता व्हा वै लगायत चिनियाँ उच्च बैज्ञानिक प्राविधिक व्यवसायलाई अमेरिकाको प्रविधि आपूर्ति बजार सीमित बनाउने कदम चाल्दै आएको छ। अमेरिकी अर्थमन्त्रीले अमेरिकाले चीनसँगको नयाँ चरणको वार्ताप्रति खुल्ला धारणा लिएको व्यक्त गर्नुभएको छ। यसप्रति प्रवक्ता लुले राजनीतिक लक्ष्य लिँदै राष्ट्रिय शक्तिले चिनियाँ व्यवसायलाई प्रतिरोध गरेको अमेरिकाको गतिविधिले विश्वको बैज्ञानिक प्रविधिको विकास तथा सहयोगलाई गम्भीर रुपमा ध्वस्त बनाएको छ जसले अन्तर्राष्ट्रिय समर्थन पाउने छैन।

जानकारी तथा लेखहरु