फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लगातार छ वर्षसम्म प्रति वर्ष करोड व्यक्तिको गरिबी निवारण

(GMT+08:00) 2019-05-23 17:15:19
चीनको राज्य परिषदको गरिबी निवारण कार्यालयका उप-प्रमुख स्या कङ शङले जानकारी दिनुभएअनुसार, सन् 2018 मा चीनको गरिबी निवारणको ठूलो उपलब्धि प्राप्त भएको छ भने समस्त चीनमा एक करोड 38 लाख 60 हजार व्यक्तिलाई गरिबीबाट मुक्त गरिएको छ। प्रति वर्ष गरिबीको निवारण भएको संख्या करोडभन्दा बढी पुगेको यो छैटौँ वर्ष हो।

स्या कङ शङका अनुसार, सन् 2019 मा चीनमा अरू एक करोडभन्दा बढी व्यक्तिको गरिबी निवारण हुने योजना रहेको छ। अरू कोशिश गरी सन् 2020 सम्म सबैलाई गरिबीबाट मुक्त गराइनेछ।

जानकारी तथा लेखहरु