फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कुनै व्यवसायले अरु देशको स्वार्थी राजनीतिक प्रेषणमा सहमत हुनु नहुने

(GMT+08:00) 2019-05-23 18:28:41
अमेरिकी सरकारको प्रतिबन्ध कदमबाट केही विदेशी व्यवसायहरुले ह्वा वै कम्पनीको आपूर्ति रोक्ने सम्बन्धी बताएका छन्। तर जर्मनीको इन्फिनिवो कम्पनी र जापानको पानासोनिक कम्पनीले वक्तव्य जारी गर्दै ह्वा वै कम्पनीलाई निरन्तर आपूर्ति दिने बताएका छन्। बेलायतको टेलिकम संचालक व्यवसाय इइ कम्पनीले आफ्नो देशको 5 जी को निर्माणमा ह्वा वै कम्पनीको उपकरण प्रयोग गर्ने बताएको छ।

चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले आज मे तेईस तारिख पैचिङमा कुनै व्यवसायले आफ्नै हितलाई त्याग्दै, अरु देशको स्वार्थी राजनीतिक प्रेषणमा सहमत हुनु नहुने बताउनुभयो।

जानकारी तथा लेखहरु