फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जुनमा शाङहाइ अन्तर्राष्ट्रिय चलचित्र र टेलिभिजन महोत्सव

(GMT+08:00) 2019-05-23 18:41:36

आज मे तेईस तारिख शाङहाइ अन्तर्राष्ट्रिय चलचित्र र टेलिभिजन महोत्सव २०१९ ले पैचिङमा यस पटकको महोत्सव जुन दश तारिखदेखि चौब्बीस तारिखसम्म शाङहाइमा आयोजना हुने जनाएको छ।

लगभग चार हजारवटा चलचित्रहरु शाङहाइ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुनेछन्। शाङहाइ प्रचार-प्रसार विभागका उप प्रमुख हु चिन च्युङले यस पटकको महोत्सवमा पाँचवटा एसियाली मुलुकका विशेष फिल्म प्रदर्शनी हुने जानकारी दिनुभयो।

शाङहाइ अन्तर्राष्ट्रिय चलचित्र र टेलिभिजन महोत्सवका अवसरमा चलचित्रको सुनौलो गोबेल्ट पुरस्कार र टेलिभिजनको म्याग्नोलिया पुरस्कारको घोषणा हुनेछ।

जानकारी तथा लेखहरु