फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अरू देशको हस्तक्षेपप्रति चीनको कडा विरोध

(GMT+08:00) 2019-05-23 18:51:20
हाल अमेरिकी सरकारले ह्वा वीलगायत धेरै चिनियाँ प्राविधिक व्यवसायमाथि प्राविधिक निर्यात नियन्त्रण गरेको छ। त्यसको प्रतिकृया दिन आज चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता काउ फङले कुनै पनि मुलुकले आफ्नै देशको कानुनअनुसार जथाभावी चिनियाँ व्यवसाय र व्यक्तिमाथि सजाय गर्ने कुराको चीनले कडा विरोध गरिरहेको भन्दै गलत गतिबिधि रोकेर चीन-अमेरिका व्यापारिक सम्बन्धलाई अरू हानि नपुर्‍याउन चीनले अमेरिकालाई ताकिता गरेको बताउनु भएको छ।

आज मे तेइस तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता काउ फङले उक्त कुरा बताउनुभएको हो।

जानकारी तथा लेखहरु