फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको 98औं वार्षिकोत्सवमा नेपालको कम्युनिष्ट पार्टी केन्द्रिय सचिवालयका महासचिवको बधाई

(GMT+08:00) 2019-06-25 17:12:52
चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको 98औं वार्षिकोत्सवको उपलक्ष्यमा नेपालको कम्युनिष्ट पार्टी केन्द्रिय सचिवालय सदस्य एवं भूतपूर्व प्रधानमन्त्री झलनाथ खनालले चाइना मिडिया ग्रुप नेपाली सेवालाई एउटा अन्तर्वार्ता दिनुभएको छ। अन्तर्वार्तामा उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको 98औं जन्म दिवसको शुभकामना दिनुभएको छ।

खनालले चिनियाँ कम्युनिष्ट पार्टी एउटा गौरवशाली कम्युनिष्ट पार्टी हुनुका साथै धेरै महान ऐतिहासिक उपलब्धी हासिल गरेको भन्दै चिनियाँ जनतालाई नेतृत्व गरी धेरै कठिन संघर्षमार्फत् क्रान्तिमा विजय प्राप्त गरेपछि आर्थिक विकासको बाटोमा पनि धेरै उपलब्धी हासिल गरेको बताउनुभयो।

जानकारी तथा लेखहरु