फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अमेरिका सहयोग जनमतसँग अनुकूल

(GMT+08:00) 2019-07-04 18:51:34

अमेरिकी वाशिङ्टन पोस्टले जुलाई तीन तारिख अमेरिकाले चीनलाई शत्रुको रूपमा राख्नु नै दुर्व्यवहार शीर्षकको एक पत्र सार्वजनिक गरेको छ। अमेरिकी प्राज्ञिक क्षेत्र, कुटनीतिक क्षेत्र, सैन्य क्षेत्र र वाणिज्य क्षेत्रका एक सय व्यक्तिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी कंग्रेसलाई दिएको उक्त सार्वजनिक पत्रले अमेरिका-चीन सम्बन्ध बिग्रेकोप्रति नजर पुर्‍याउनुका साथै यो अमेरिका र विश्वको हितसँग अनुकूल नरहेको विचार लिएको छ स्पष्ट पारेको छ। वाशिङ्टन चीनसँग चौतर्फी द्वन्द्वमा सहमत नरही चीन-अमेरिका सम्बन्धको विकास हुने अपेक्षा देखिएको पनि पत्रले देखाएको छ।

ती सय जना नामी व्यक्तिले चीनलाई शत्रुको रूपमा राख्नु नै दुर्व्यवहार रहेको विचार लिएका छन्। उहाँहरूको उद्देश्यबाट अमेरिकी केही राजनीतिज्ञले उठाएको तथतकथित चीन-अमेरिका विरोधी सिद्धान्त, विच्छेत सिद्धान्त नै लक्ष्य र आत्म-रूचि मात्रै हो भन्दै चीन-अमेरिका सम्बन्ध विकासको प्रवृत्तिलाई असर पुर्‍याउन नसकिने प्रमाणित भएको छ।

साथै उक्त पत्रबाट चीन-अमेरिका नेताबीच ओसाका वार्तामा सम्पन्न भएको समन्वय, सहयोग, स्थिर चीन-अमेरिका सम्बन्ध बढाउने र सम्मान तथा आपसी सम्मानमा आधारित व्यापार वार्ताको पुनःसुरू गर्नेलगायत महत्वपूर्ण सहमति चीन र अमेरिकाका जनमत अनि अन्तर्राष्ट्रिय समूहको सामान्य अपेक्षासँग अनुकूल रहेको देखिन्छ।

जानकारी तथा लेखहरु