फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"हिउँ ड्रागन दुई"नामक वरफ फोड्ने प्रविधियुक्त जहाजको पहिलो यात्रा दक्षिणी ध्रुव हुने

(GMT+08:00) 2019-07-12 09:46:34

 जुलाई ११ तारिख चीनद्वारा स्वउत्पादित ध्रुवीय क्षेत्रको बैज्ञानिक निरीक्षणका लागि वरफ फोड्ने प्रविधियुक्त जहाज"हिउँ ड्रागन दुई" हस्तान्तरण समारोह आयोजित भयो। "हिउँ ड्रागन दुई"ले चालू वर्षको अन्त्यमा दक्षिणी ध्रुवको यात्रा गरी"हिउँ ड्रागन"सँगै दक्षिणी ध्रुवको चीनको ३६औं पटकको बैज्ञानिक निरीक्षण गर्नेछ।

1  2  
जानकारी तथा लेखहरु