फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङको एउटा आवासीय क्षेत्रमा नयाँ वर्गीकरणको फोहोर सङ्कलन सुरू

(GMT+08:00) 2019-07-12 09:57:06

जुलाई ११ तारिख पैचिङको पश्चिमी जिल्लाको एउटा आवासीय क्षेत्रमा नयाँ वर्गीकरणमा आधारित फोहोर सङ्कलन सुरू भएको छ। रद्दी टोकरी वर्गीकरण आधारित नियम अनुसार मानिसले फोहोर फाल्नु पर्ने हुन्छ। पैचिङ शहरी सरकारको फोहोर वर्गीकरण नियमका अनुसार हानिकारक फोहोर (रातो रङ्गमा), अन्य किसिमको फोहोर (खैरो रङ्गमा), भान्साका फोहोर (हरियो रङ्गमा) र पुनःनवीनीकरण (नीलो रङ्गमा) गरी यी चार किसिमका फोहोरलाई बेग्लाबेग्लै रूपमा सम्बन्धित् टोकरीमा फाल्नुपर्ने छ।

जानकारी तथा लेखहरु