फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मङलाई तुरून्तै रिहा गर्न क्यानडालाई चीनको ताकिता

(GMT+08:00) 2019-07-12 18:52:03

क्यानडाले आफ्नो गल्ती सच्याएर तुरून्तै मङ वानचौलाई रिहा गर्न चीनले कडा रूपमा ताकेता गरेको छ।

प्राप्त जानकारी अनुसार, क्यानडाका विदेश मन्त्री क्रिसटिआ फ्रिल्याण्डले हालै दिएको एक अन्तर्वार्तामा क्यानडाले अमेरिकासँगको सुपुर्दही सन्धि बमोजिम, मङलाई पक्राउ गरेको र त्यसमा राजनैतिक हस्तक्षेप नभएको जनाउनुभएको थियो। क्यानडाले सही निर्णय गरेको विश्वास पनि उहाँले व्यक्त गर्नुभयो। यसबारे चर्चा गर्दै १२ तारिख आयोजित पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले उक्त कुरा भन्नुभएको हो।

जानकारी तथा लेखहरु