फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिणी सागर मध्यस्थताको फैसला अमेरिकाले फेरि कोट्यायो

(GMT+08:00) 2019-07-12 19:02:44

तथाकथित दक्षिणी सागर मुद्दाको फैसलाबारे चीनले धेरै पटक गरी आफ्नो अडान व्यक्त गरिसकेको छ कि सो मध्यस्थता र फैसला न्यायालय स्वयं अवैधानिक भएकोले त्यसले गरेको फैसला पनि अवैधानिक हो, त्यसलाई चीनले अस्वीकार गरेको छ।

प्राप्त जानकारी अनुसार, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले हालै जुलाई १२ तारिख दक्षिणी समुद्र मध्यस्थता मुद्दा फैसलाको तेस्रो वार्षिकोत्सव भएको र सबै मुलुकले अन्तर्राष्ट्रिय कानुनको पालना गर्दै भौगोलिक तथा सामुद्रिक समस्याको समाधान गर्नुपर्ने जनाए। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले सम्बद्ध प्रश्नको जवाफ दिँदा उक्त कुरा भन्नुभएको हो।

जानकारी तथा लेखहरु