फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी र भियतनामी सँसदका अध्यक्षबीच भेट-वार्ता

(GMT+08:00) 2019-07-12 19:17:30

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १२ तारिख पैचिङमा चीन भ्रमणमा रहनुभएका भियतनामी सँसदका अध्यक्ष न्गुयेन थी किम न्गानसँग भेट-वार्ता गर्नुभएको छ।

भेटमा सीले चीन राष्ट्रिय जनकाँग्रेस र भियतनामी सँसदबीचको सहयोगको सकारात्मक मूल्याङ्कन गर्नुभएको छ भने न्गुयेनले भियतनामले चीनसँगै मिलेर दुई पार्टी र दुई देशका नेता बीच सम्पन्न रणनीति तथा सहमतिको आधारमा आपसी रणनैतिक सहयोगात्मक साझेदारL सम्बन्धको अझ ठूलो विकास गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु