फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस वर्षको पूर्वार्धमा चीनको जुटेको पूँजी परिमाण 1 अर्ब 30 करोड युआनभन्दा बढी

(GMT+08:00) 2019-07-13 15:55:38
चिनियाँ जनबैंकबाट 12 तारिख प्रकाशित तथ्यांकका अनुसार, यस वर्षको पूर्वार्धमा चीनले जुटाएको पूँजीको परिमाण 1 अर्ब 32 करोड 30 लाख युआन पुगेको छ।गत वर्षको सोही अवधिको तुलनामा 31 करोड 80 लाख चिनियाँ युआन वृद्धि भएको छ।

वास्तविक अर्थव्यवस्थाका लागि बैकिङ् समर्थन बढेको चिनियाँ जनबैंकको तथ्यांक विभागका प्रमुख रूवान् च्येनहुङले जानकरी दिनुभएको छ। साथै यसै वर्षको पूर्वार्धमा सामाजिक पूँजी जुटाउने क्षेत्रमा ऋणको अनुपात घट्नुका साथै प्रत्यक्ष पूँजीको अनुपात धेरै बढेको छ।

बजार ब्याज दरका कारणले चिनियाँ युआनको विनिमय दरको चाल बढेर उचित तथा सन्तुलित स्तरमा कायम राखेको छ।

जानकारी तथा लेखहरु