फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिन च्याङ युगुर स्वायत्त प्रदेशको घाँसमैदानमा सूर्यास्तको दृश्यमा रमाउँदै पर्यटकहरु

(GMT+08:00) 2019-07-15 15:17:49

जुलाई १३ तारिख धेरै पर्यटकहरुले सिन च्याङ युगुर स्वायत्त प्रदेशको पा यिन पु लु ख घाँसमैदानमा भेला भएर सुन्दर सूर्यास्तको दृश्य हेरेका छन्।

पा यिन पु लु ख घाँसमैदान सिन च्याङ थ्यान शान पहाडले घेरेको उपत्यकामा रहेको छ। यसको वरिपरि हिमाली पहाड रहेका छन्।

यो चीनको दोस्रो ठूलो घाँसमैदान हो। यहाँको सुन्दर दृश्य, आनन्ददायक मौसमले हरेक वर्ष धेरै पर्यटकलाई आकर्षित गर्दछ।

जानकारी तथा लेखहरु