फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"छ्यौ श" पत्रिकामा महासचिव सीको महत्वपूर्ण लेख प्रकाशित

(GMT+08:00) 2019-07-15 18:56:11
भोलि जुलाई १६ तारिख सार्वजनिक हुने "छ्यौ श" पत्रिकाले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङको "पार्टीको राजनीतिक निर्माणलाई सक्रिय र दृढतापूर्वक अघि बढाउने" शीर्षकको महत्वपूर्ण लेख प्रकाशित गर्ने समाचार सिन्ह्वा समाचार समितिले जनाएको छ।

मार्क्सवादको राजनीतिक पार्टीको उच्च राजनीतिक विचार, उच्च राजनीतिक कोसिस, शुद्ध राजनीतिक स्वभाव र गम्भीर राजनीतिक परिपाटी रहेको कुरा उक्त लेखमा जोड दिएर उल्लेख गरिएको छ।

सो लेखमा भनिएको छ: पार्टीको राजनीतिक निर्माणले पार्टीको निर्माण गर्ने दिशा र प्रतिफलको निर्णय गर्नुपर्छ। राजनीतिक दिशा नै पार्टीका लागि बाँच्ने र विकास गर्ने प्राथमिकतामा रहेकाले पार्टीको भविष्य, भाग्य र निर्माणसँग घनिष्ट सम्बन्ध रहेको छ।

पार्टीको राजनीतिक निर्माणलाई मजबुत पार्नका लागि जनताको मनलाई जित्नुपर्ने कुरा पनि उक्त लेखमा उल्लेख गरिएको छ।

जानकारी तथा लेखहरु