फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको कूल राष्ट्रिय गार्हस्थ्य उत्पादन मात्रा 6.3 प्रतिशतले वृद्धि

(GMT+08:00) 2019-07-15 18:56:58
चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले जुलाई १५ तारिख सार्वजनिक गरेअनुसार, प्राथमिक गणनाको पूर्वार्द्धमा चीनको कूल राष्ट्रिय गार्हस्थ्य उत्पादन मात्रा 451 खर्ब चिनियाँ युआन पुग्नुका साथै गत वर्षको सोही अवधिको तुलनामा 6.3 प्रतिशतले वृद्धि भएको छ। गत वर्षको सोही अवधिको तुलनामा पहिले चौमासिकमा 6.4 प्रतिशतले वृद्धि हुनुका साथै, दोस्रो चौमासिकमा 6.2 प्रतिशतले वृद्धि भएको छ। पूर्वार्द्धमा चीनको आर्थिक संचालन स्थिर भएर केही प्रगति हासिल भएको देखिन्छ।
जानकारी तथा लेखहरु