![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
जुलाई सोह्र तारिख बिहान भित्री मङ्गोलियाको निरीक्षण गर्नुहुदै चीनका राष्ट्राध्यक्ष सी चिन फिङले भित्री मङ्गोलिया विश्वविद्यालयमा पुगेर पुस्तकालयमा विद्यार्थीसँग छलफल गर्नुभएको छ।
युवा बलियो भने राष्ट्र बलियो हुन्छ भन्दै राष्ट्राध्यक्ष सीले तीस वर्षपछि यस शताब्दीको मध्यमा पुग्दा
अहिलेका युवाहरुले मुलुकको मुख्य निर्माण शक्ति हुने र सबैले अहिले सपना सजाएर राम्रो ज्ञान सिक्दै भविष्यमा चीनको पुनरुत्थान कार्यमा आफ्नो बुद्धि र शक्ति प्रदान गर्ने बताउनुभयो।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |