फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

याङ चेछ र अमेरिकी विदेश मन्त्री बीच भेटघाट

(GMT+08:00) 2019-08-14 15:35:50
चीन र अमेरिकाको छफलफबाट निर्णय भए अनुसार, अमेरिकी न्युयोर्कको स्थानीय समय अगष्ट १३ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य एवं केन्द्रीय समिति बैदेशिक मामिला कार्य समितिका प्रमुख याङ चेछले अमेरिकी विदेश मन्त्री माइक पोम्पेओसँग न्युयोर्कमा आपसी सम्बन्धबारे बैचारिक आदानप्रदान गर्नुभएको छ।
जानकारी तथा लेखहरु