फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ह्वावैको 5G व्यावसायिक मोबाइल फोनको बिक्री सुरू

(GMT+08:00) 2019-08-16 18:40:21

अगष्ट १६ तारिख चीनको पहिलो ड्युअल मोड फोन अर्थात् ह्वावै मेट ट्वान्टी एक्स वल्लो शान सी प्रान्तीय थाइ युआन शहरमा बिक्री सुरु भएको छ। बुकिङ भएका पहिलो चरणका ग्राहकले आजै फोन प्राप्त गरेका छन् भने अन्यले पनि त्यसको अनुभव लिन त्यहाँ गएका छन्।

1  2  3  
जानकारी तथा लेखहरु