फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हंगकंगप्रहरीले चुनौतीपूर्ण वातावरण सामना गरिरहेको राष्ट्र संघको मानवअधिकार मामिलाका उच्च स्तरीय कार्यालयको भनाइ

(GMT+08:00) 2019-08-17 18:34:08

संयुक्त राष्ट्र संघ मावन अधिकार मामिला उच्चस्तरीय कार्यालयका प्रवक्ता रुपेर्ट कोलभिलेले हिजो अगष्ट सोह्र तारिख जेनेभामा केही समयदेखि हंगकंग प्रहरीले चुनौतीपूर्ण वातावरणको सामना गरिरहेको भन्दै हंगकंगका धेरै प्रहरीहरु घाइते भएको बताउनुभयो।

संयुक्त राष्ट्र संघ जेनेभा कार्यालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले हंगकंग प्रहरीले बल प्रयोग नगरेको र हंगकंगका प्रहरीले चुनौतीपूर्ण वातावरण सामना गरिरहेको भन्दै त्यसलाई स्वीकार्नु पर्ने औँल्याउनुभयो।

हंगकंग प्रहरीले गत जुन महिनाको नौ तारिखदेखि अगष्ट पन्ध्र तारिखसम्म उग्र प्रदर्शनकारीले लगभग एक सय सतहत्तर प्रहरीलाई घाइते बनाएको पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु