फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हतियारको विक्रीद्बारा चीनमाथि दबाव दिनु अवश्य असफल

(GMT+08:00) 2019-08-22 19:24:08

21 तारिख अमेरिकी रक्षा मन्त्रालयले कांग्रेसलाई औपचारिक सूचना दिएर थाइवानलाई लगभग 8 अर्ब अमेरिकी डलरका 66 वटा F-16सैन्य विमान बेच्ने योजना सुनाएको थियो। अमेरिकाको यस गतिविधिप्रति चीनले दृढ विरोध गर्नुका साथै हतियारको बिक्रीमा भाग लिने अमेरिकी व्यवसायमाथि नाकाबन्दी लगायत सबै आवश्यक कदम चालेर आफ्नो फइदाको सुरक्षा गर्नेछ। चीनले अमेरिकासँग गम्भीरताका साथ वार्ता र विरोध व्यक्त गरिसकेको छ।

किनकि थाइवानलाई हतियारको बिक्री सरल व्यापार मात्रै होइन चीनको राष्ट्रिय सार्वभौमिकता गम्भीर रूपमा भंग गर्ने, चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्ने राजनैतिक गतिविधि हो। चीन त्यसप्रति सहिष्णु हुन सक्दैन र अवश्य नै नाकाबन्दी लगाउनेछ।

जानकारी तथा लेखहरु