फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आर्थिक विकासका क्रममा चीनद्वारा नयाँ शक्ति थप

(GMT+08:00) 2019-08-27 16:11:16

चीनले अगष्टको २६ तारिख सार्वजनिक गरेको निःशुल्क व्यापार परीक्षण क्षेत्रको एउटा नयाँ सूचिमा चीनको शान तुङ, च्याङ सु, क्वाङ सी, ह पै, युन नान र है लुङ च्याङ ६ वटा प्रान्तहरू राखिएका छन्। अहिलेसम्म चीनमा राष्ट्रिय निःशुल्क व्यापार परीक्षण क्षेत्रको संख्या १८ पुगेको छ। बिगत एक बर्षदेखि अमेरिकाले व्यापार घर्षणलाई बढाई निरन्तररूपमा विश्वको आर्थिक परिस्थिति गम्भीर बनेता पनि चीनले आफ्नो परियोजना र उद्देश्यका अनुसार खुलापन र सुधारको राजनीति तथा अर्थतन्त्रलाई विस्तार गरेको र आर्थिक विकासका क्रममा सक्रिय शक्ति थपेको छ।

चीनले अर्थतन्त्रको सुधार र खुलापनलाई नयाँ प्रगति बनाउँदै विश्वको विकासका लागि नयाँ अवसर ल्याएको देखिन्छ। हाल केही मुलुकले संरक्षणवाद नीति लागू गरको परिस्थितिमा चीनसँग सुधार र खुलापन राजनीतिमा स्पष्ट अडान रहेको छ। आर्थिक वैश्वीकरण, विदेशी उद्योग व्यवसाय र लगानीकर्ताबाट चीनमा आउने लगानीलाई स्वागत र नयाँ युगमा चीनको उपलब्धिलाई वितरण गर्दै सबैलाई फाइदा पुग्ने पनि स्पष्ट छ।

जानकारी तथा लेखहरु