फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फेडेक्स कुरियरमा नियन्त्रित धारिलो उपकरण

(GMT+08:00) 2019-09-03 18:55:04

कुरियर कम्पनी फेडेक्सको चीनको हङकङतर्फ पठाइएको कुरियर ब्यागेजमा अवैध रूपमा नियन्त्रित धारिलो उपकरण भेटिएको छ जुन धारिलो उपकरण अहिले चीनका सम्बद्ध विभागले नियन्त्रणमा लिएर सम्बन्धित जाँचबुझ गरिरहेको छ।

गत जुन महिनामा फेडेक्स कुरियरले अमेरिकी ग्राहकले पठाएको बन्दुकसहित ब्यागेजलाई अवैध रूपमा पुर्याएर फेरि एक पटक चिनियाँ कानून नियमको उल्लंघन गरेको छ।

प्राप्त जानकारी अनुसार, चीन राष्ट्रिय हुलाक अड्डाले सार्वजनिक गरेको जुलाई महिनाको उपभोक्ताको शिकायतमध्ये फेडेक्स कुरियरले समाधान गरेपछिको सन्तुष्टी दर सबैभन्दा कम छ।

जानकारी तथा लेखहरु