फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मरिचको पातबाट स्वादिलो खाजा

(GMT+08:00) 2019-09-05 14:49:02

चीनको ख्हपै प्रान्तीय पाउतिङ शहरको लाइस्वे जिल्लाको नानयु गाउँले चिनियाँ गरिबी निवारण कोष र चिनियाँ सामसुङ कम्पनीको सहयोगमा होमस्टे र गाउँ पर्यटनको विकास गरेको छ। जसबाट पूरै गाउँ गरिबीबाट मुक्त भएको छ। नानयु गाउँमा सीआरआई नेपाली सेवाका संवाददाता अजय अलौकिकले टिपेको मरिचको पातलाई होमस्टेकी साहुनीद्वारा मीठो स्थानीय खाजा बनाइएको छ। हेरौं, उहाँको अनुभव कस्तो रह्यो?

जानकारी तथा लेखहरु