फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वैदेशिक लगानीका लागि चीन सबैभन्दा आकर्षक मुलुक

(GMT+08:00) 2019-09-10 19:16:50
स्यामन अन्तर्राष्ट्रिय लगानी तथा व्यापार सम्मेलन २०१९ हाल जारी रहेको छ। सेप्टेम्बर ८ तारिख बेल्ट एण्ड रोड कृषि उत्पादन तथा पूँजी बैठकमा हस्ताक्षर गरेको सम्झौताको वैदेशिक लगानी मात्रै २९ अर्ब ५० करोड अमेरिकी डलर पुगेको छ। सम्मेलनको अवसरमा राष्ट्र संघीय व्यापार तथा विकास संगठनले औपचारिक रूपमा विश्वको लगानी प्रतिवेदन २०१९ सार्वजनिक गरेको छ।

उक्त प्रतिवेदनका अनुसार, सन् २०१८ विश्वको वैदेशिक प्रत्यक्ष लगानी अर्थात एफडीआई सन् २०१७ को तुलनामा १३ प्रतिशतले घटेको छ। यो एफडीआई निरन्तर तीन वर्षमा घटेको हो। त्यसका साथै चीनले भित्र्याएको वैदेशिक लगानी ४ प्रतिशतले बढेर १ खर्ब ३९ अर्ब अमेरिकी डलर पुगेको छ। जसले चीनले विश्वको लगानी भित्र्याउने आकर्षण पुष्टि गरेको छ।

जानकारी तथा लेखहरु