फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङमा चन्द्रमा दिवस मनाउन लालटिन प्रदर्शनीको आयोजना

(GMT+08:00) 2019-09-12 10:36:29
 

हङकङ विशेष प्रशासनिक क्षेत्रको मनोरञ्जन तथा संस्कृति मामिला कार्यालयको आयोजनामा चन्द्रमा दिवस अर्थात् मध्य शरद पर्व मनाउनका लागि लालटिन प्रदर्शनी भिक्टोरिया पार्कमा शुरु भएको छ।

हातद्वारा बनाइएको सुनौलो ड्रेगन आकारको रङ्गीचङ्गी लालटिन यस पटकको लालटिन प्रदर्शनीको मुख्य विषय रहेको छ। जुन हङकङको प्रसिद्ध गैर-भौतिक सांस्कृतिक सम्पदा पनि हो।


1  2  3  
जानकारी तथा लेखहरु