फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ मध्य शरद चाड मनाउन हु नान प्रान्तमा ठूलो मून-केक

(GMT+08:00) 2019-09-12 14:46:33

सेप्टेम्बर १३ तारिख चीनको मध्य शरद पर्व हो। सोही चाड मनाउनका लागि हु नान प्रान्तीय फिङ च्याङ जिल्लाका किसानहरूले एउटा ठूलो मूनकेक बनाएका छन्। २ मिटर व्यास भएको उक्त केक २५० किलोग्राम छ। विशेष गरी केक भित्र खुर्सानी तथा मसाला राखिएको जनाइएको छ।

जानकारी तथा लेखहरु