फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लगभग पचास देश र गैरसरकारी संगठनबाट एकतर्फी नाकाबन्दीको निन्दा

(GMT+08:00) 2019-09-13 18:39:47

संयुक्त राष्ट्र संघको मानव अधिकार समितिको ४२ औं बैठकले 12 तारिख एकतर्फी अनिवार्य कदम र मानव अधिकारसम्बन्धी विशेष गोष्ठीको आयोजना गरेको छ।

गोष्ठीमा सहभागी लगभग पचास देश र गैरसरकारी संगठनका प्रतिनिधिहरूले छुट्टा-छुट्टै रूपमा पश्चिमा मुलुकको एकतर्फी नाकाबन्दीको निन्दा गरेका छन्।

उनीहरूको विचारमा एकतर्फी नाकाबन्दीले "संयुक्त राष्ट्र संघको बडा-पत्र" उल्लंघन गर्नुका साथै अन्तर्राष्ट्रिय न्याय तथा निष्पक्षता नै भंग गरेर नाकाबन्दी पीडित मुलुकका जनताका लागि सामूहिक दण्ड हो।

जानकारी तथा लेखहरु