फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राज्य परिषदको प्रेस कार्यालयद्वारा "जनताका लागि कल्याण सिर्जना:नयाँ चीनको मानव अधिकार कार्यको विकासको ७० वर्ष" नामक स्वेत-पत्र जारी

(GMT+08:00) 2019-09-22 18:58:26
चीनको राज्य परिषदको प्रेस कार्यालयले आज सेप्टेम्बर २२ तारिख "जनताका लागि कल्याण सिर्जना:नयाँ चीनको मानव अधिकार कार्यको विकासको ७० वर्ष" नामक स्वेत-पत्र जारी गरेको छ।

सो स्वेत-पत्र अनुसार, ७० वर्षअघि चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ मुक्ति पाउनुका साथै जनजीवनमा सुधार आएको तथा जनताले मौलिक रूपमा देशको संचालन गरेको छ। नयाँ चीनको ७० वर्ष चिनियाँ राष्ट्र उभिएर समृद्ध भएदेखि शक्तिशाली बनेको ७० वर्ष हो। नयाँ चीनको ७० वर्ष चिनियाँ जनताका विभिन्न आधारभूत हक-हितको प्रतिदिन संरक्षणको ७० वर्ष हो। नयाँ चीनको ७० वर्ष चीनले विश्वको मानव अधिकार कार्यको विकासका लागि निरन्तर योगदान पुर्‍याएको ७० वर्ष हो।

सो स्वेत-पत्रमा जोड दिँदै उल्लेख गरिएको छ, हाल कमरेड सी चिन फिङद्वारा मुख्य कार्य मानिएको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको शक्तिशाली नेतृत्वमा चिनियाँ जनताको "दुई वटा एक सय वर्ष"को लक्ष्य तथा चिनियाँ राष्ट्रको महान पुन:उत्थान सम्बन्धी चिनियाँ सपनालाई पूरा गर्न अथक प्रयास गरिरहेको छ।

जानकारी तथा लेखहरु