|
|
|
|||||||||
|
||

चीनको राष्ट्रिय दिवस नजिकिँदै छ। यसै अवसरमा चीनको युन नान, तिब्बत आदि क्षेत्रहरुमा लालटिनको सजावट तथा राष्ट्रिय झण्डा राखेर र यस्तै विविध तरिकामार्फत रमाइलो वातावरण सिर्जना गर्दै नयाँ चीन स्थापनाको सत्तरीऔं वार्षिकोत्सवको स्वागत गरेको छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||