फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शहीद दिवस कार्यक्रममा चिनियाँ राष्ट्राध्यक्ष सी उपस्थित हुने

(GMT+08:00) 2019-09-28 15:10:46

यस वर्ष जन गणतन्त्र चीन स्थापनाको ७० वर्ष हो। साथै यही सेप्टेम्बर ३० तारिख राज्यले तोकेको शहीद दिवस हो। ३० तारिख बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङलगायत पार्टी तथा देशका नेतागण अनि विभिन्न क्षेत्रका प्रतिनिधिहरूले थ्येनआनमन चोकमा जन बहादुरहरूको सम्झनामा पुष्षगुच्छा अर्पण गर्नुहुने कार्यक्रम रहेको छ।

सो अवसरमा चाइना मिडिया ग्रुपले त्यसको प्रत्यक्ष प्रसारण गर्नेछ।

जानकारी तथा लेखहरु