फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जन गणतन्त्र चीनको राष्ट्रिय पदक र राष्ट्रिय मानार्थ पुरस्कार समारोह पैचिङमा आयोजना हुने

(GMT+08:00) 2019-09-28 15:11:10

जन गणतन्त्र चीनको राष्ट्रिय पदक र राष्ट्रिय मानार्थ पुरस्कार समारोह सेप्टेम्बर २९ तारिख बिहान पैचिङमा आयोजना हुने भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्ष, चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जन गणतन्त्र चीनको राष्ट्रिय पदक र राष्ट्रिय मानार्थ पुरस्कारका लागि मनोनित भएकाहरुलाई पदक तथा पुरस्कार प्रदान गर्नुहुने छ। यसका साथै राष्ट्राध्यक्ष सीले महत्वपूर्ण सम्बोधन पनि गर्नुहुने कार्यक्रम छ।

साथै चाइना मिडिया ग्रुप, सिनह्वा समाचार समितिको वेबसाइटले सो कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने छ।

जानकारी तथा लेखहरु