फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ चीनका"पहिला":पहिलो प्राकृतिक संरक्षण क्षेत्र

(GMT+08:00) 2019-09-29 15:47:32

सन् १९५६ मा चीनको क्वाङ तोङ प्रान्तको चो छीङ शहरको तीङ हु पहाडी क्षेत्रमा एउटा प्राकृतिक संरक्षण क्षेत्र स्थापना गरिएको थियो। यो चीनको पहिलो प्राकृतिक संरक्षण क्षेत्र हो। हालसम्म चीनमा दुई हजार सात सय पचास वटा विभिन्न प्रकारका प्राकृतिक संरक्षण क्षेत्रहरु छन्।

1  2  
जानकारी तथा लेखहरु