![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
सन् २०१३ को सेप्टम्बर २९ तारिख चीनको शाङ हाईमा शाङ हाई स्वतन्त्र व्यापार परीक्षण क्षेत्रको औपचारिक रुपमा स्थापना गरिएको थियो। यो चीनको पहिलो स्वतन्त्र व्यापार परीक्षण क्षेत्र हो। उक्त क्षेत्रमा विदेशी लगानी आकर्षण र आदान प्रदानको काम हुने गरेको छ। त्यसपछि चीनले सत्र वटा स्वतन्त्र व्यापार परीक्षण क्षेत्रको स्थापना गरिसकेको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |