फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ चीनको स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा तिब्बतको लिन चमा "या च्याङ पर्व"

(GMT+08:00) 2019-09-29 17:32:15

 नयाँ चीन स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा सेप्टम्बर २६ तारिखदेखि तिब्बतको लिन चमा "या च्याङ पर्व" सुरू भएको छ। पर्वमा उत्कृष्ट साहित्यिक प्रदर्शन, रङ्गीन तिब्बती पोशाक प्रदर्शन, रमाइलो लो पा जातिय गीत र नृत्यको प्रदर्शन गरिएको छ। यसका साथै सन् २०१९ तिब्बत लिन च या लु चाङ पु पर्यावरण संस्कृति पर्यटन पर्व पनि शुरु भएको छ।

बताए अनुसार, पर्वको अवसरमा पर्यटन प्रसारण सम्मेलन, संस्कृति पर्यटन एकीकरण विकास मञ्च, लगानी व्यापार सम्मेलन आदि गतिविधि आयोजना हुने छ। साथै उक्त पर्व ३० तारिखसम्म चल्ने छ।

जानकारी तथा लेखहरु