फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पुनर्जन्म नामक वृत्तचित्र प्रसारणमा

(GMT+08:00) 2019-09-30 14:03:55

जनगणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सव तथा चीन-रूस दौत्य सम्बन्ध स्थापित भएको ७०औं वार्षिकोत्सव मनाउन रूसी टेलिभिजन स्टेशन भी.जी.टी.आर.के. कम्पनी तथा चाइना मिडिया ग्रुपको संयुक्त उत्पादनमा पुनर्जन्म नामक वृत्तचित्रको प्रसारण आजदेखि सीसीटीभीको वृत्तचित्र च्यानल तथा भी.जी.टी.आर.के.मा शुरू हुँदैछ।

यस वृत्तचित्रमा प्रयुक्त अधिकांश विषय जनगणतन्त्र चीन स्थापनाका शुरूवातमा सोभियत संघका फोटोग्राफरले आधा वर्षसम्म छायाङ्कन गरेका मूल्यवान भिडियो सामग्री हुन्। ऐतिहासिक कारणले ती भिडियो सामग्रीलाई ७० वर्षसम्म राखिएको थियो। चिनियाँ तथा रूसी टेलिभिजनको सहकार्यमा पहिलो पटक त्यो सामग्री सार्वजनिक गरिएका हो।

जानकारी तथा लेखहरु