सन् 1952को जुलाई महिनाको तेह्र तारिख चीनको पहिलो स्वनिर्मित रेल मार्ग "छन् यु"रेल मार्ग शुरु भएको थियो। यो दक्षिण पश्चिमी चीनको पहिलो रेल मार्ग हो ।